नुवाकोटको नागरिक समाज निश्चित उद्देश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको संगठन हो । राज्यमा सुशासन कायम गर्ने, राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराउने, तथा भ्रष्टाचार विरुद्ध लड्ने गर्दछ। समाजले नागरिकहरूको हक र कर्तव्यको बारेमा सजगता ल्याउने, शान्ति र अमनचयन स्थापना गर्ने, र सामाजिक बहिष्कार जस्ता कदमहरू उठाउने काम गर्दछ। राज्यका गतिविधिहरूलाई नागरिक हित केन्द्रित तुल्याउने, आम नागरिकहरूमा सचेतना अभिवृद्धि गर्ने, र लोकतान्त्रिक शासन व्यवस्थालाई मजबुत बनाउने छ ।
Non-profit organization
Non-profit organization,Service establishment
Leave a Reply