लखनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेड लखनपुरको कार्यक्षेत्र कमल गाउपालिकामा वसोवास गर्ने शेयर सदस्यहरुको अािर्थक, सामाजिक र शैक्षिक स्तर अभिवृद्धि गर्ने दिगो, वित्तीय रुपले सक्षम, विश्वासिलो, भरपर्दो र आत्मनिर्भर सामुदायिक वित्तीय र ब्यावसायिक संस्थाको रुपमा स्थापित संस्था हो, यसमा हाल २००० सदस्य आवद्ध हुनुहुन्छ ।
सँस्थागत बिकासका माध्यमबाट बिभिन्न सरोकारवाला निकाय सँग समन्वय गरि सदस्यहरुको सामाजिक,आर्थिक तथा शैक्षिक स्तरमा सुधार ल्याइ बचत गर्ने बानिको बिकास गर्दै सर्वसुलभ वित्तीय तथा गैरबित्तिय(कृषि र पशुपालन सम्बन्धि) सेवाप्रदान गरिने छ ।
Cooperative bank,Service establishment
Leave a Reply