मेरो लेखा एक लेखासंग सम्बन्धि सेवा दिने एक संस्था हो, जसको उद्देश्य नेपालका व्यवसाय, सहकारी संस्था, प्राईभेट कम्पनीहरू, तथा गैर-नाफामूलक संस्थाहरूलाई नेपाल लेखा मानक (Nepal Accounting Standards) अनुसार लेखा अभिलेखिकरणमा सहयोग पुर्याउनु हो। यसको स्थापना आर्थिक कारोबार गर्ने विभिन्न व्यक्तिहरू, साना तथा ठूला व्यवसायहरू, र अन्य संस्थाहरूलाई आधुनिक लेखा प्रणालीमा लेखा अभिलेखिकरणको लागि सहजिकरण गर्न स्थापना गरिएको हो।
मेरो लेखा कुनै पनि प्रकारको व्यवसाय, सहकारी संस्था, वा गैर-नाफामूलक संस्थाहरूका लागि लेखा व्यवस्थापन, कर नियमको अनुपालन, र वित्तीय विवरण तयार गर्ने कार्यमा भरपर्दो सेवा प्रदान गर्ने संस्था हो। यसले व्यवसायलाई समय र श्रम दुवै बचत गर्दै लेखा सम्बन्धी समस्या समाधानको सम्पूर्ण समाधान प्रदान गर्छ।
Accounting firm
Leave a Reply